तरकारीको अनियमित निरीक्षण गरेर खाद्यान्न सुरक्षामा प्रत्याभूति
2020-12-09 14:26:09CRI
Share with:

तरकारीको अनियमित निरीक्षण गरेर खाद्यान्न सुरक्षामा प्रत्याभूति

हालै चिनियाँ  हपै प्रान्तीय छङ त जिल्लामा ग्रिन हाउसबाट खुर्सानी, हरियो सिमी आदि तरकारी उत्पादन हुँदैछ।

तरकारीको अनियमित निरीक्षण गरेर खाद्यान्न सुरक्षामा प्रत्याभूति

छङ त जिल्ला कृषि उत्पादनको गुणस्तर निरीक्षण केन्द्रले व्यस्त रूपमा विभिन्न तरकारी केन्द्रमा तरकारीमा कीटनाशक अवशेषको निरीक्षण तथा परीक्षण गरेको छ।

 तरकारीको अनियमित निरीक्षण गरेर खाद्यान्न सुरक्षामा प्रत्याभूति_fororder_33

यस कार्यले नागरिकलाई अर्गानिक तरकारी उपभोग गर्नका लागि विश्वस्त बनाएको छ।