क्रिसमस आउँदै छ
2020-12-10 15:51:24cri
Share with:

क्रिसमस आउँदै छ

डिसेम्बर पच्चिस तारिखका दिन क्रिसमस हो। हरेक वर्षको डिसेम्बर महिना आरम्भ भएसँगै चीनको बजार र ठुल्ठूला होटलमा क्रिसमस मनाउनका लागि क्रिसमस रुख, हरिणसहितको सान्ता क्लज चढेको रथ राख्ने चलन छ। अहिले बजार तथा होटेल ज्यादै सुन्दर देखिन्छ।