आधुनिक चक्र कृषिबाट कानसु प्रान्तीय ल्यानचौको हरित विकास
2020-12-10 09:24:39CRI
Share with:

आधुनिक चक्र कृषिबाट कानसु प्रान्तीय ल्यानचौको हरित विकास

बिगत केही वर्षदेखि, कानसु प्रान्तीय लानचौ नयाँ क्षेत्रमा आधुनिक चक्र कृषिको भरमा परी उच्च गुणस्तरीय विकास गरिरहेको छ। माटोरहित रोपन, स्वचालित स्मार्ट नियन्त्रण, मलको हानिरहित संचालन लगायत विविध बैज्ञानिक तरिकामार्फत् पर्यावरणीय पर्यटन, कृषि एक्स्पो, ग्रामीण कम्प्लेक्स भूमिका समेटिएको आधुनिक चक्र कृषि प्रणाली बनेको छ। जसबाट हरित विकास भइ किसानहरू धनी बनिरहेका छन्।