चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्न उत्पादन
2020-12-11 09:59:43cri
Share with:

चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्न उत्पादन

चिनियाँ तथ्याङ्क व्यूरोद्वारा १० तारिख प्रकाशित एक तथ्याङ्कका अनुसार, सन् २०२० मा चीनको कुल उत्पादित अन्नको मात्रा ६ खर्ब ६९ अर्ब ५० करोड किलोग्राम पुगेको छ। 

चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्न उत्पादन

गत वर्षको तुलनामा ५ अर्ब ६५ करोड किलोग्राम बढ्नुका साथै ०.९ प्रतिशतले वृद्धि भएको छ।

चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्न उत्पादन

चीनमा १७ वर्षअघिदेखि प्रचुर मात्रामा अन्नको उत्पादन भइरहेको छ।