चीनका राष्ट्राध्यक्ष सी चिन फिङ जलवायु अपेक्षा सम्मेलनमा सहभागी हुने
2020-12-11 17:18:53cri
Share with:

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले ११ तारिखमा घोषणा गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति म्याक्रोन, बेलायती प्रधानमन्त्री जोनसन, चिलीका राष्ट्रपति पिनिला र इटालीका प्रधानमन्त्री कोन्टेको संयुक्त आमन्त्रणमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ डिसेम्बर १२मा जलवायु अपेक्षा सम्मेलनमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन दिने कार्यक्रम छ। सम्मेलन भिडियोद्वारा आयोजित गरिनेछ।