तोङ जातीय महिलाको बुनाई वस्तुबाट ग्रामीण क्षेत्र लाभान्वित
2020-12-14 16:12:19cri
Share with:

तोङ जातीय महिलाको बुनाई वस्तुबाट ग्रामीण क्षेत्र लाभान्वित

चीनको हुनान प्रान्तको ह्वाइ ह्वा शहर मातहतको तोङ जातीय स्वशासित जिल्लाको ग्रामिण क्षेत्रमा स्थानीय महिलाहरू मिहिनेतसँग बुनाईद्वारा रङ्गीचङ्गी वस्तुहरू बनाइरहेका छन्।

तोङ जातीय महिलाको बुनाई वस्तुबाट ग्रामीण क्षेत्र लाभान्वित

साथै स्थानीय महिलाहरूको जातीय विशेषतायुक्त कुशल बुनाई वस्तुबाट ग्रामीण क्षेत्र लाभान्वित हुँदै आएको देखिन्छ।