उत्पादन र कारोबार पुन:शुरु भएपछि स्थिर वृद्धि
2020-12-14 16:07:09cri
Share with:

उत्पादन र कारोबार पुन:शुरु भएपछि स्थिर वृद्धि

यस वर्षयता नयाँ कोरोना महामारी विश्वभर फैलिंदै आएको छ। त्यस महामारीको प्रतिरोध गर्नु र आर्थिक तथा सामाजिक विकासलाई प्रत्याभूति दिनु नै एउटा जटिल लडाइ हुनुका साथै अप्ठ्यारो परिक्षा पनि हो।

उत्पादन र कारोबार पुन:शुरु भएपछि स्थिर वृद्धि

चीनमा उत्पादन र कारोबार क्रमश: पुनशुरु भएपछि आर्थिक वृद्धि पनि स्थिर रुपमा हुँदै आएको छ। साथै चीन महामारी देखा परेपछि आर्थिक वृद्धि पुन:शुरु भएको पहिलो मुख्य आर्थिक मुलुक बनिसकेको छ।

उत्पादन र कारोबार पुन:शुरु भएपछि स्थिर वृद्धि