किर्गिस्तानी जातीय मास्क ज्यादै आकर्षित
2020-12-15 14:56:03cri
Share with:

किर्गिस्तानी जातीय मास्क ज्यादै आकर्षित

किर्गिस्तानको जातीय विशेषता बोकेको एक किसिमको मास्क निकै आकर्षित देखिन्छ। हाल कोरोना महामारीको यो अवधिमा यस्तो मास्क किर्गिस्तानमा मात्रै नभइ विश्वमा पनि लोकप्रिय हुँदै आएको छ।

किर्गिस्तानी जातीय मास्क ज्यादै आकर्षित

सुन्दर जातीय चित्र कुँदिएका यस्ता मास्कहरू यूरोपेली र अमेरिकी बजारमा समेत विक्री हुने गरेका छन्।

किर्गिस्तानी जातीय मास्क ज्यादै आकर्षित