#अल्पसंख्यक जाति# सगरमाथाको छेउमा चुङ छो गाउँको नयाँ जीवन-२
2020-12-15 16:08:58cri
Share with:

#अल्पसंख्यक जाति# सगरमाथाको छेउमा चुङ छो गाउँको नयाँ जीवन-२

४७ वर्षीय प्यानपा तिब्बती शिगात्से शहरीय चुङछो गाउँवासी हुनुहुन्छ। प्यानपा बस्ने चुङछो गाउँ तिङरि जिल्लाको निस्या बस्तीमा पर्दछ।

राष्ट्रको गरिबी निवारण नीतिले उक्त गरिब गाउँलाई आशा दिएको छ।  

सन् २०१५ अप्रिलमा नेपालमा भयंकर भूकम्प गएपछि चीन र नेपालको सिमानजिकै चुङछो गाउँमा पुनर्निर्माण गर्नुपर्ने भयो। सबै गाउँलेहरूले पुरानो र कमजोर आवासबाट निस्किनुपर्ने भयो। साथै सन् २०१९ मार्चदेखि चुङछो गाउँको पाकाङ भेडा पालन सहकारी पनि सञ्चालनमा छ।