स छ्वान प्रान्तको खाना
2020-12-15 16:12:57cri
Share with:

 

 

स छ्वान प्रान्तको खाना

ज्यादै पिरो र तेलयुक्त हुन्छन्। स छ्वानको प्रसिद्ध खाना पिरो ससमा बिफको टुक्रा, उम्लेको तेलमा पकाएको पिरो माछा र मासु आदि हुन्। अनि स छ्वानको पिरो हटपट पनि ज्यादै प्रसिद्ध छ। मीठो खाना बाहेक स छ्वान प्रान्तीय छन तु शहरका सुन्दरीहरु पनि प्रसिद्ध छन्।