हरित गृहमा साग टिप्दै
2020-12-16 14:34:27cri
Share with:

हरित गृहमा साग टिप्दै

हाल छिङहाई प्रान्तको क्वै द जिल्लामा अवस्थित एउटा विशाल हरित गृहमा किसानहरू साग टिपिरहेका छन्।

हरित गृहमा साग टिप्दै

केही वर्षयता छिङहाई प्रान्तको हाइनान तिब्बती जातीय स्वशासित क्षेत्र मातहतको क्वै द जिल्लाले हरित गृहको सदुपयोग गर्दै साग व्यवसायको ठूलो विकास गर्दै आएको छ। उक्त जिल्लामा प्रतिवर्ष सागको उत्पादन मात्रा ७३ हजार टन पुगेको देखिन्छ।