पैचिङको ली युआन पुस्तक बजार
2020-12-17 16:03:11cri
Share with:

पैचिङको ली युआन पुस्तक बजार

पैचिङको ली युआन पुस्तक बजार

पैचिङको ली युआन बिताब बजार एउटा सुन्दर पुस्तक बजार हो। ली युआन पुस्तक बजार पैचिङको ह्वाइरौ क्षेत्रको पहाडमा पर्दछ। उक्त किताब बजारको वातावरण पनि ज्यादै राम्रो छ।