#नेपालीभाषी चिनियाँ# स्वागतम् धर्तीमा
2020-12-17 21:02:25CRI
Share with:

डिसेम्बर १७ तारिख १ बजेर ५९ मिनेट जाँदा छाङ ह ५ नम्बर यान चन्द्रमाबाट सङ्कलन गरेको वस्तु बोकेर निर्धारित क्षेत्रमा सफलताका साथ अवतरण भएको छ। छाङ ह ५ को कार्यभारले चीनको अन्तरिक्ष इतिहासका ५ वटा रेकर्ड सिर्जना गरेको छ। त्यसैले चिनियाँहरूले छाङ ह ५ लाई धेरै माया गरेर छाङ ह दिदी भन्छन्।