चीनको क्वाङ सीमा सेतो टाउके बाँदर
2020-12-18 15:13:33cri
Share with:

चीनको क्वाङ सीमा सेतो टाउके बाँदर

चीनको क्वाङ सी छोङच्वमा सेतो टाउको भएको बाँदर पाइन्छ। क्वाङ सी छोङच्व सेतो टाउको बाँदर प्राकृतिक सँरक्षण क्षेत्रमा यस्ता बाँदरलाई संरक्षण गरिएको छ। यस सँरक्षण क्षेत्रमा मानिस र सेतो टाउको बाँदर बीचको मिलनसार व्यवहारको रोचक दृश्य पनि देख्न पाइन्छ।

चीनको क्वाङ सीमा सेतो टाउके बाँदर

रमणीय प्राकृतिक दृश्यमा मानिस र जनावर आ-आफ्नो सुमधुर जीवन बिताइरहेका छन्।

चीनको क्वाङ सीमा सेतो टाउके बाँदर