'चीनको महामारी रोकथामबाट सिकौं '
2020-12-20 22:16:56CRI
Share with:

डा.कुलराज राई, भर्खरै चाइनिज एकेडेमी अफ साइन्सबाट विद्यावारिधि प्राप्त हुनुहुन्छ। चीनमा कोरोना महामारी नियन्त्रण प्रत्यक्ष देख्नुभएका डा.राईले मानिसको रोग प्रतिरोधी क्षमता र महामारी नियन्त्रणबारे के सुझाव दिनुहुन्छ? लक्ष्मी लम्सालसँगको छोटो भिडियो संवाद