बाली भित्र्याइएपछि नयाँ वर्षको स्वागतका लागि विविध गतिविधिहरू
2020-12-21 11:06:54cri
Share with:

बाली भित्र्याइएपछि नयाँ वर्षको स्वागतका लागि विविध गतिविधिहरू

बाली भित्र्याइएपछि नयाँ वर्षको स्वागतका लागि विविध गतिविधिहरू

बाली भित्र्याइएपछि नयाँ वर्षको स्वागतका लागि विविध गतिविधिहरू

हिउँद खेतीबाट फुर्सद मिलेको अवस्थामा हुपै प्रान्तको चिक्वै जिल्लाको च्यौवानसी गाउँ क्षेत्रका स्थानीय किसानहरू नयाँ वर्षको स्वागतको तयारीमा छन्। यसैबीच स्थानीय किसानहरूले पानी बोक्ने, डोरी तान्ने खेल, र मम बनाउने जस्ता विविध रङ्गीन गतिविधिहरू आयोजना गरेका छन्।