हालसम्म सबैभन्दा लामो आयु बाँचेको पाण्डा "सिनसिङ"को मृत्यु
2020-12-22 10:34:16cri
Share with:

हालसम्म सबैभन्दा लामो आयु बाँचेको पाण्डा "सिनसिङ"को मृत्यु

हालसम्म सबैभन्दा लामो आयु बाँचेको पाण्डा "सिनसिङ"को मृत्यु

हालसम्म सबैभन्दा लामो आयु बाँचेको पाण्डा "सिनसिङ"को मृत्यु

डिसेम्बर २१ तारिख, छोङछिङ चिडियाखानाले हालसम्म संरक्षित पाण्डाहरूमा सबैभन्दा धेरै समयसम्म बाँचेको पाण्डा "सिनसिङ" को डिसेम्बर ८ तारिख ३८ बर्ष ४ महिनाको उमेरमा मृत्यु भएको जनाएको छ।

"सिनसिङ"को ३८औं जन्मदिवसका केही फोटोहरु।