ह्वाङ पहाडमा हिउँ
2020-12-22 14:37:29cri
Share with:

ह्वाङ पहाडमा हिउँ

ह्वाङ पहाडमा हिउँ

ह्वाङ पहाड चीनको आनह्वी प्रान्तमा पर्दछ। यो पहाड बौद्ध धर्ममा आधारित चीनका चारवटा प्रसिद्ध पहाडहरुमध्येको एक हो। साथै यो एउटा प्रसिद्ध पर्यटनस्थल पनि हो। प्रत्येक वर्ष थुप्रै पर्यटकहरु ह्वाङ पहाड चढ्न आउँछन्।