नव वर्ष नजिकिँदै
2020-12-22 14:39:41cri
Share with:

नव वर्ष नजिकिँदै

नव वर्ष नजिकिँदै

नव वर्ष आउँदै छ। यसै अवसरमा चीनको आन ह्वी प्रान्तको एउटा बजार रङ्गीन देखिन्छ। रङ्गीचङ्गी बस्तुहरूले सजिएको बजारले नव वर्षका लागि सरसामान खरीद गर्न स्थानीयलाई आकर्षित गरेको छ।