खुशीका लागि स्वास्थ्य
2020-12-22 10:32:14cri
Share with:

खुशीका लागि स्वास्थ्य

खुशीका लागि स्वास्थ्य

खुशीका लागि स्वास्थ्य

खुशीका लागि स्वास्थ्य

डिसेम्बर २१ मा स्थानीयहरू हैलोङच्याङको मुतानच्याङ शहरको योया तालको प्राकृतिक बरफको स्केटिङ गरिरहेका छन्। उक्त दिनको न्यूनतम तापमान माइनस १४ डिग्री सेल्सियस थियो, स्थानीयहरू यस्तो चिसोमा पनि रमाईलो गरिरहेका छन्। साथै बरफ र हिउँमा शारीरिक अभ्यासहरू पनि गरेका छन्।