चीनको यातायात विकासले विश्वमा "पहिलो" स्थान ओगटेको
2020-12-23 10:17:45cri
Share with:

डिसम्बर २२ तारिख चिनियाँ प्रेस कार्यालयले "चीनको यातायातको दिगो विकास" श्वेत-पत्र सार्वजनिक गरेको छ। नयाँ चीनको स्थापना भएको ७० वर्षयता विश्वमा चीनको यातायात विकासले धेरै क्षेत्रमा "पहिलो" स्थान ओगटेको छ।

चीनको यातायात विकासले विश्वमा "पहिलो" स्थान ओगटेको

सन् २०१९ को अन्त्यसम्म, राष्ट्रिय रेलमार्ग परिचालन किलोमिटरको कूल लम्बाइ १ लाख ३९ हजार किलोमिटर पुगेको छ, जसमध्ये उच्च-गति रेलवे परिचालनको कूल लम्बाइ ३५ हजार किलोमिटर नाघेको छ र यसले विश्वमा पहिलो स्थानमा ओगटेको छ।

चीनको यातायात विकासले विश्वमा "पहिलो" स्थान ओगटेको

सन् २०१९ को अन्त्यसम्म, राष्ट्रिय राजमार्गको कूल लम्बाइ ५० लाख १३ हजार किलोमिटरमा पुगेको छ, जसमध्ये उच्च-गति राजमार्गको कूल लम्बाइ १ लाख ५० हजार किलोमिटर पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ।

चीनको यातायात विकासले विश्वमा "पहिलो" स्थान ओगटेको

सन् २०१९ को अन्त्यसम्म, चीनको अन्तर्देशीय जलमार्गहरूको कूल लम्बाइ १ लाख २७ हजार पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ।

चीनको यातायात विकासले विश्वमा "पहिलो" स्थान ओगटेको

साथै बन्दरगाहको कार्गो तथा कन्टेनर क्षमता पनि चीनले विश्वमा पहिलो स्थान ओगटेको छ।