तिब्बती बाख्राको कूल संख्या २ लाख भन्दा बढी
2020-12-24 15:27:45cri
Share with:

तिब्बती बाख्राको कूल संख्या २ लाख भन्दा बढी_fororder_1126898233_1608724849175_title0h

तिब्बती बाख्राको कूल संख्या २ लाख भन्दा बढी_fororder_未标题-1 拷贝

गत शताब्दीको असीको दशकमा, तिब्बती बाख्राको कूल संख्या करीव ५० हजार थियो, र यो "लोपोन्मुख" जनावर थियो। दशौं वर्षको कडा परिश्रमपछि, हालै तिब्बती बाख्राको कूल संख्या २ लाख भन्दा बढी पुगेको छ।