हालै पैचिङ--स्यौङआन शहरी रेलवे स्यौङआन स्टेशन निर्माण कार्य अन्तिम चरणमा प्रवेश गरेको छ। स्यौङआन स्टेशन वर्षको अन्तमा संचालन शुरु हुने छ।