चीनको नयाँ "फूसिङ" द्रूत रेल शुरू
2020-12-25 15:21:30cri
Share with:

चीनको नयाँ "फूसिङ" द्रूत रेल शुरू_fororder_01

चीनको नयाँ "फूसिङ" द्रूत रेल शुरू_fororder_02

चीनको नयाँ "फूसिङ" द्रूत रेल शुरू_fororder_03

२४ तारिख बिहान सी. आर. ३०० बी. एफ. मोडेल "फूसिङ" द्रूत गतिको रेल नानचिङ दक्षिण रेलवे स्टेशनबाट ल्येनयुनकाङको लागि प्रस्थान गरेको छ। जसबाट चीनमा पूर्ण रूपमा स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकार रहेको "फूसिङ" द्रूत गति रेल औपचारिक रुपमा संचालन गरिएको छ। सी.आर. ३०० बी.एफ.मोडेल "फूसिङ" द्रूत रेलको अधिकतम गति २५० किलोमिटर प्रतिघन्टा रहेको छ।