हिँउद ऋतुको हारथङ घाँसे मैदान
2020-12-25 15:23:18cri
Share with:

हिँउद ऋतुको हारथङ घाँसे मैदान_fororder_04

हिँउद ऋतुको हारथङ घाँसे मैदान_fororder_05

हिँउद ऋतुको हारथङ घाँसे मैदान_fororder_06

हिँउद ऋतुमा कान्सु प्रान्तको च्यौछ्वान शहर अक्साई कजाख स्वायत्त जिल्लाको हारथङ घाँसे मैदानमा थुप्रै जंगली जनावरहरू खानाको लागि हिउँमा सक्रिय छन्। हालैका वर्षहरूमा चरन क्षेत्रमा रोक लगायतका उपायहरूको कार्यान्वयनका साथ घाँसे मैदान पर्यावरण बिस्तारै सुधारिएको छ र जंगली जनावरहरूको संख्या लगातार वृद्धि भइरहेको छ।