#सन् २०२१ को नयाँ यात्रा# सी.एम.जीको नयाँ वार्षिकोत्सव समारोह
2020-12-27 17:50:45cri
Share with:

सन् २०२० को पुनःसिंहावलोकन गर्नुका साथै सन् २०२१ अँगालौं!  उच्च वैज्ञानिक र प्राविधिक मञ्च र उच्च गुणस्तरीय श्रव्यदृश्य समारोहको उपभोग गरौं!

 

सन् २०२० डिसेम्बर ३१ तारिख टेलिभिजनको सुनौलो समय अर्थात् बेलुकी ८ बजेदेखि चाइना मिडिया ग्रुपले “सन् २०२१को नयाँ यात्रा”शीर्षकको वार्षिकोत्सव समारोह टेलिभिजन कार्यक्रम प्रसारण गर्ने छ।

 

सीसीटिभि १,सीसीटिभि ३, चिनियाँ रेडियो संगीत,चिनियाँ रेडियो सँस्कृति लगायत विभिन्न मुख्य टेलिभिजन र रेडियो तथा नेटवर्कमार्फत सो साँस्कृतिक समारोहका कार्यक्रम हेर्न सकिनेछ।