मीठो सुन्तलाबाट किसानको आम्दानीमा वृद्धि
2020-12-28 12:56:53CRI
Share with:

मीठो सुन्तलाबाट किसानको आम्दानीमा वृद्धि_fororder_2020122801

अहिले सुन्तलाको सिजन हो। हु पै प्रान्तीय च क्वै जिल्लाका किसानहरू हाल सुन्तला टिप्न र विक्री गर्न व्यस्त छन्। सुन्तलाबाट स्थानीय किसानको आम्दानीमा वृद्धि भएको छ। सुन्तलाको दीर्घकालीन इतिहास बोकेको च क्वै जिल्लाको धेरै भागमा सुन्तला खेती गरिन्छ।