पीत नदीको ५०० किमी भाग जमेको
2020-12-28 11:27:57CRI
Share with:

पीत नदीको ५०० किमी भाग जमेको_fororder_2

हिउँद ऋतुसँगै ह्वाङ ह नदी अर्थात् पीत नदीको विभिन्न भाग जम्नपुगेको छ।

 पीत नदीको ५०० किमी भाग जमेको_fororder_1

यसै बीच, हाल भित्री मङ्गोलिया क्षेत्रमा बग्ने पीत नदीको ५०० किलोमिटर भाग जमेर बरफ भएको छ।

पीत नदीको ५०० किमी भाग जमेको_fororder_3