
डिसेम्बर २७ तारिख चीनको ह नान प्रान्तीय पाउ फङ जिल्लामा पहिलो “गैर-भौतिक सांस्कृतिक पुरातात्त्विक सम्पदा मेला”को आयोजना गरिएको छ।

स्थानीय गैर-भौतिक सांस्कृतिक पुरातात्त्विक सम्पदाका उतराधिकारी र कलाकारहरूले भेला भएर विविध विशेषतायुक्त कार्यक्रम प्रदर्शन गरेका छन्।

यो मेलाले धेरै पर्यटक र सर्वसाधारणलाई आकर्षण गरेको छ।