चीनको सबैभन्दा उत्तरी हुलाक कार्यालय
2020-12-29 09:38:34CRI
Share with:

चीनको सबैभन्दा उत्तरी हुलाक कार्यालय_fororder_2020122901

पै ची गाउँ हुलाक शाखा कार्यालय चीनको है लुङ च्याङ प्रान्तीय मो ह शहरको पै ची बस्तीको पै ची गाउँमा पर्दछ र चीनको सबैभन्दा उत्तरी हुलाक कार्यालय हो। स्थानीय पर्यटनको विकासका साथै पै ची गाउँ हुलाक शाखा कार्यालय मो ह शहरको पर्यटकीय स्थल बनेको छ।