सीद्बारा जर्मनी, फ्रान्स र युरोपेली संघका नेताहरूसँग भिडियो बैठक
2020-12-30 20:55:25CRI
Share with:

डिसेम्बर ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा जर्मन चांसलर एङ्गेला मर्केल, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, यूरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल र यूरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग भिडियो मार्फत बैठक आयोजना गर्नु भएको छ।