चिनियाँ जडिबुटीको खेती
2020-12-30 09:45:15CRI
Share with:

चिनियाँ जडिबुटीको खेती_fororder_IMG_9766(20201230-093959).PNG

केही वर्षयता, पैचिङ शहरीय ता सिङ जिल्ला फिङती गाउँले आफ्नै विशेषतायुक्त वनजङ्गललाई मुख्य अर्थतन्त्रको रुपमा विकास गरेको छ। गाउँमा 1.4 वर्ग किलोमिटर जमिनमा करीव २०० प्रकारका चिनियाँ जडिबुटी रोपिएको छ।

चिनियाँ जडिबुटीको खेती_fororder_IMG_9733.JPG

चिनियाँहरूले जडिबुटी र खाना एउटै भएको विश्वास गर्छन्। गाउँमा रोपिएका ती जडिबुटीमध्ये ९०% खाद्य सामग्रीका रुपमा प्रयोग गर्न सकिन्छ।

 चिनियाँ जडिबुटीको खेती_fororder_IMG_9702.JPG

जडिबुटीबाट बनाइएको चियासँग विभिन्न प्रभाव रहने भएकाले ज्यादै लोकप्रिय छ।

चिनियाँ जडिबुटीको खेती_fororder_IMG_9703.JPG