शान तुङ प्रान्तमा किसानहरु गोलभेडा टिप्दै
2020-12-30 10:28:05cri
Share with:

शान तुङ प्रान्तमा किसानहरु गोलभेडा टिप्दै_fororder_2

शान तुङ प्रान्तमा किसानहरु गोलभेडा टिप्दै_fororder_3

शान तुङ प्रान्तको चो चुङ शहरमा किसानहरु हरितगृहमा राम्रो गुणस्तरीय गोलभेडा र स्ट्रबेरी टिप्दैछन्। उनीहरु ज्यादै खुशी देखिन्छन्। गोलभेडा र स्ट्रबेरी स्वास्थ्यका लागि ज्यादै राम्रो छ। त्यसैले चीनमा धेरै मानिसहरु गोलभेडा र स्ट्रबेरी खान मन पराउँछन्।