शितलहरपछि हिमपातले सहर ढाक्यो
2020-12-31 16:03:55cri
Share with:

 

शितलहरपछि हिमपातले सहर ढाक्यो_fororder_5

यस साता प्रवल शितलहरले चीनभरि प्रभाव पारेको छ।

शितलहरपछि हिमपातले सहर ढाक्यो_fororder_6

शितलहरका कारण केही क्षेत्रको तापक्रम माइनस् १६ डिग्री सेल्सियसमा झेरको छ। फोटोमा देखिएको चीनको शानतोङ प्रान्तको वैहाई सहरमा डिसेम्बर ३० तारिख विशाल हिउँ परेर सहरलाई ढाकेको छ।

शितलहरपछि हिमपातले सहर ढाक्यो_fororder_4

हिमपातबाट नागरिकको यात्रामा असुविधा पुर्‍याएको छ।