परम्परागत संस्कृतिबाट नयाँ वर्षको स्वागत
2020-12-31 16:01:41cri
Share with:

परम्परागत संस्कृतिबाट नयाँ वर्षको स्वागत_fororder_1

परम्परागत संस्कृतिबाट नयाँ वर्षको स्वागत_fororder_2

 

नयाँ वर्ष २०२१ का उपलक्ष्यमा, हालै भित्री मंगोलियाको सदरमुकाम होहट सहरको एउटा प्राथमिक विद्यालयमा‘परम्परागत संस्कृतिबाट नयाँ वर्षको आगमनको स्वागत’कार्यक्रम आयोजना भएको छ।

परम्परागत संस्कृतिबाट नयाँ वर्षको स्वागत_fororder_3

चिनियाँ पात्रो अनुसार, आगामी वर्ष गाई वर्ष भएकाले स्कुलका बालबालिकाले कागज काट्ने कला, पिठोको मूर्ति र सुलेख आदि परम्परागत चिनियाँ सांस्कृतिक गतिविधिमार्फत नयाँ वर्षको स्वागत गरेका छन्।