वृत्तचित्र "असाधारण पायलट" प्रसारण
2021-01-04 18:32:32CRI
Share with:

वृत्तचित्र "असाधारण पायलट" प्रसारण_fororder_0104Documentary-1

सन् २०२१ जनवरी १ तारिख चिनियाँ मिडिया ग्रुपले "असाधारण पायलट" शीर्षकको वृत्तचित्र प्रसारण गरेको छ।

वृत्तचित्र "असाधारण पायलट" प्रसारण_fororder_0104Documentary-2

सन् २०२० कोभिड-१९ महामारीसँग, चीनका विभिन्न क्षेत्रमा बाढी प्रकोप, अर्थतन्त्रमा प्रभाव लगायत चीन सामु यी धेरै चुनौती देखापरेको छ। उक्त वृत्तचित्रबाट कठिनाइमा सी चिनफिङलाई केन्द्रिय बनाएर चिनियाँ नेतागणले चीनका विभिन्न जातीय जनतासँगै चुनौतीको सामना गरेकोबारेमा देखाइएको छ।