म्यानमारको ७३औं स्वतन्त्रता दिवसका चिनियाँ राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश
2021-01-04 16:27:25CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ४ तारिख म्यानमारको ७३औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा म्यानमारका राष्ट्रपति विन म्यिन्टलाई शुभकामना गर्न सन्देश पठाउनुभएको छ।

शुभकामना सन्देशमा म्यानमार सरकारको नेतृत्वमा त्यहाँका जनताले अझ सुन्दर भविष्यको सिर्जना गर्ने कुरा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

गत जनवरीमा राष्ट्रपतिको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले म्यानमारको राजकीय भ्रमण गरेर दुई देशको सम्बन्ध मानव भाग्य समुदायको निर्माणको युगमा प्रवेश गरेको बताउनुभएको थियो।