क्वी चौ प्रान्तमा फूल टिप्दै किसान
2021-01-04 15:05:35cri
Share with:

क्वी चौ प्रान्तमा फूल टिप्दै किसान_fororder_1

क्वी चौ प्रान्तमा फूल टिप्दै किसान_fororder_2

क्वी चौ प्रान्तमा फूल टिप्दै किसान_fororder_3

नव वर्षको तीन दिने विदामा पनि चीनको क्वी चौ प्रान्तको पि चे शहरको छ्यान सि जिल्लाका किसानहरु फूल टिप्नमा व्यस्त छन्। उनीहरुले ग्रीनहाउसमा फूलको रोपाइँ गरेका छन्। यसमार्फत उनीहरुको आम्दानीमा पनि वृद्धि भएको छ।