रात्रिबजारबाट स्थानीय विकासको प्रबर्द्धन
2021-01-06 15:40:59cri
Share with:

रात्रिबजारबाट स्थानीय विकासको प्रबर्द्धन_fororder_夜市1

चीनको सछ्वान प्रान्तको ह्वा यिङ शहरको मुख्य सडकमा आयोजना गरिने कृषि उत्पादित वस्तुको रात्रिबजार निकै रमाइलो देखिन्छ।

रात्रिबजारबाट स्थानीय विकासको प्रबर्द्धन_fororder_夜市2

धेरै प्रकारका ताजा कृषि उत्पादित वस्तु समेटिएको सो रात्रिबजारबाट स्थानीय ग्रामीण क्षेत्र व्यवसायको विकासलाई राम्रो र स्वस्थ रुपमा अघि बढाइँदै आएको छ।

रात्रिबजारबाट स्थानीय विकासको प्रबर्द्धन_fororder_夜市3