धमाधम बसन्त चाडको पोष्टर उत्पादन
2021-01-06 15:38:03cri
Share with:

धमाधम बसन्त चाडको पोष्टर उत्पादन_fororder_春联1

चीनको परम्परागत बसन्त चाड नजिकिँदै गएको परिप्रेक्ष्यमा विभिन्न स्थानका कारखानामा मजदुरहरूले धमाधम बसन्त चाडको पोष्टर उत्पादन गरिरहेका छन्।

धमाधम बसन्त चाडको पोष्टर उत्पादन_fororder_春联2

आफ्नो घरको द्बारमा बसन्त चाडको पोष्टर टाँसेर नयाँ वर्षको शुभेच्छा प्रकट गर्नु नै चिनियाँ परम्परा हो।

धमाधम बसन्त चाडको पोष्टर उत्पादन_fororder_春联3