चीनमा कोरोना खोपको उत्पादन जोडतोडसँग
2021-01-07 15:23:32cri
Share with:

चीनमा कोरोना खोपको उत्पादन जोडतोडसँग_fororder_疫苗2

हाल मुख्य समुदाय लक्षित नयाँ कोरोना खोप लगाउने कार्य चीनका विभिन्न स्थानमा भइरहेको छ।

चीनमा कोरोना खोपको उत्पादन जोडतोडसँग_fororder_疫苗1

खोप लगाउने कार्यलाई प्रत्याभूति दिनका लागि चीनको खसिङ चोङ वै जैविक वस्तु प्रविधि लिमिटेड कम्पनी लगायतका खोप उत्पादक व्यवसायहरूले जोडतोडसँग खोपको उत्पादन गरिरहेका छन्।

चीनमा कोरोना खोपको उत्पादन जोडतोडसँग_fororder_疫苗3