चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको स्थायी समितिको बैठक
2021-01-07 20:51:53CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको स्थायी समितिले ७ तारिख बैठक गरेर राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, राज्य परिषद, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जन अदालत, सर्वोच्च जन न्यायाधिवक्ताको कार्यालयबाट कार्य प्रतिवेदन सुनुवाइ गरेको छ। केन्द्रिय समितिका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण भाषण गर्नुभएको छ।