#समाचार सन्दर्भ# विकासका साथै जनजीवनको प्रत्याभूथि
2021-01-08 16:57:17cri
Share with:

#समाचार सन्दर्भ# विकासका साथै जनजीवनको प्रत्याभूथि_fororder_2

सन् २०२० एक असामान्य वर्ष हो। आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष,हामीले जनताको ज्यानलाई प्राथमिक्तामा राखेर एक्यबद्धता भएर महामारी विरुद्धको इतिहास लेखेका छौं,यसबाट मानव जातिको महान् माया देखाइएको छ।

यसका साथै सन् २०२० मा चिनियाँ तिब्बत स्वायत्त प्रदेशको वित्त विभागबाट प्रकाशित पछिल्लो तथ्यांकका अनुसार, सन् २०२० तिब्बतको वित्तीय खर्चमा ८०.४प्रतिशत अर्थात् १ खर्ब ७७ अर्ब ६० करोड युआन जनजीवनका लागि रहेको छ। तेस्रो पञ्चवर्षीय योजना यता जनजीवनको खर्च प्रतिवर्ष वृद्धि दर १० प्रतिशतभन्दा बढी भएको छ।

तिब्बतले शहर-बस्तीका बासिन्दाको न्यूनतम जीवन ग्यारेन्टी प्रणालीमा सुधार गरेको छ। पाँच वर्षयता तिब्बतको शिक्षा खर्च प्रतिवर्ष सरदर  १५ प्रतिशतले वृद्धि भएको छ।

सो अवसरमा तिब्बतले ६ अर्ब ३० करोड युआनको रोजगार अनुदान गरेर पूरै स्वायत्त प्रदेशमा २ लाख १० हजार ६ सय रोजगारी थप्नुका साथै दर्ता गरिएको बेरोजगारी दर ३ प्रतिशतभित्र कायम राखेको छ।

तिब्बतले बहु-तह चिकित्सा बीमा प्रणालीको स्थापना गरेर प्रतिवर्ष चिकित्सा खर्च लगभग २०प्रतिशतले बढाएको छ।यसमार्फत विकासको हित सबै जनताहरुलाई पुर्याएको छ।