चाइना मिडिया ग्रुपको “ब्रान्डेड परियोजना”सम्वद्ध सन् २०२१ हुपैको सहयोगार्थ सार्वजनिक कल्याण कार्य सुरू
2021-01-08 19:28:58CRI
Share with:

चाइना मिडिया ग्रुपको “ब्रान्डेड परियोजना”सम्वद्ध सन् २०२१ हुपैको सहयोगार्थ सार्वजनिक कल्याण कार्य सुरू_fororder_微信图片_20210108192717-2

चाइना मिडिया ग्रुपको “ब्रान्डेड परियोजना”सम्वद्ध सन् २०२१ हुपैको सहयोगार्थ सार्वजनिक कल्याण कार्यक्रम ८ तारिखदेखि पैचिङ र वुहान शहरमा सँगसँगै सुरू भएको छ।

चाइना मिडिया ग्रुपको “ब्रान्डेड परियोजना”सम्वद्ध सन् २०२१ हुपैको सहयोगार्थ सार्वजनिक कल्याण कार्य सुरू_fororder_微信图片_20210108192717

यो कार्यक्रमको ठोस योजनाअनुसार, हु पै प्रान्तको आर्थिक पुनः उत्थानमा सहयोग गर्नका लागि चाइना मिडिया ग्रुपले निःशूल्क ५० करोड युआनको विज्ञापन श्रोत दिनुका साथै हु पैबाट उत्पादित सामानका लागि पाँचपटक प्रत्यक्ष प्रसारण विक्री कार्यक्रमको आयोजना गर्नेछ। 

चाइना मिडिया ग्रुपको “ब्रान्डेड परियोजना”सम्वद्ध सन् २०२१ हुपैको सहयोगार्थ सार्वजनिक कल्याण कार्य सुरू_fororder_微信图片_20210108192717-3