वन चौ शहरको प्राकृतिक दृश्य
2021-01-08 16:51:01cri
Share with:

वन चौ शहरको प्राकृतिक दृश्य_fororder_1

वन चौ शहर पुर्वी चीनको च च्याङ प्रान्तमा पर्दछ। यहाँको व्यापार स्थिती धेरै राम्रो छ। धेरै स्थानीयहरु व्यापार गर्ने गर्छन् । यहाँको प्राकृतिक दृश्य पनि एकदमै मनमोहक छ।