छोङछिङ चिडियाखानाद्वारा जनावरका लागि न्यानो वातावरणको सिर्जना
2021-01-08 15:12:39cri
Share with:

छोङछिङ चिडियाखानाद्वारा जनावरका लागि न्यानो वातावरणको सिर्जना_fororder_动物1

आजकल चीनको छोङछिङ शहरको तापक्रम एकदम कम छ। चिडियाखानाका जनावरलाई न्यानो वातावरण सिर्जनाका लागि कर्मचारीहरूले विविध मेशिन र उपाय पनि प्रस्तुत गरेका छन्।

छोङछिङ चिडियाखानाद्वारा जनावरका लागि न्यानो वातावरणको सिर्जना_fororder_动物3

न्यानो वातावरणमा चिडियाखानाका जनावरहरू आनन्दसँग बसिरहेका छन्।

छोङछिङ चिडियाखानाद्वारा जनावरका लागि न्यानो वातावरणको सिर्जना_fororder_动物4