श च्या च्वाङको निलो आकाश उद्धार टोलीद्वारा महामारीको रोकथामका लागि कीटाणुशोधन
2021-01-11 14:25:14cri
Share with:

श च्या च्वाङको निलो आकाश उद्धार टोलीद्वारा महामारीको रोकथामका लागि कीटाणुशोधन_fororder_wc930_592_1e82fb02bd3741ca9d3c73080741fbec

जनवरी १० तारिख श च्या च्वाङको निलो आकाश उद्धार टोलीले श च्या च्वाङका केही आवास क्षेत्र र यसका वरिपरि क्षेत्रका एकाइहरुमा महामारीको रोकथामका लागि कीटाणुशोधन गरेको छ। सो दिन १३ लाख ३७ हजार वर्गमिटर क्षेत्रफलमा कीटाणुशोधन गरिएको थियो।