चीनको पहिलो प्रहरी दिवस
2021-01-11 16:43:04cri
Share with:

चीनको पहिलो प्रहरी दिवस_fororder_11

चीनको पहिलो प्रहरी दिवस_fororder_22

जनवरी ११ तारिख चीनको पहिलो प्रहरी दिवस हो। सन् २०२१ देखि हरेक वर्ष जनवरी १० तारिख चीनले प्रहरी दिवस मनाउने भएको छ। विभिन्न चिनियाँ सहर तथा क्षेत्रका प्रहरीहरुले पहिलो प्रहरी दिवस मनाएका छन्।