युन नान प्रान्तीय व्है च जिल्लाको स्ट्रबेरी व्यवसाय
2021-01-18 10:59:57CRI
Share with:

युन नान प्रान्तीय व्है च जिल्लाको स्ट्रबेरी व्यवसाय_fororder_2021011801

युन नान प्रान्तीय छ्यू चिङ शहरको व्है च जिल्लाले सन् २०१३ देखि स्ट्रबेरीको रोपाइ भित्र्याएयता स्ट्रबेरी व्यवसायको तीव्र रुपमा विकास भएको छ। सन् २०२० मा यो जिल्लामा स्ट्रबेरी खेतीको क्षेत्रफल करीब ५० हजार मू अर्थात् ३३३३.३३ हेक्टर पुगेको छ। यहाँ स्ट्रबेरीको प्रशोधन उद्योग-व्यवसायको संख्या बीस वटा छन्। स्ट्रबेरी व्यवसायले स्थानीय किसानको आम्दानी बढाउन मद्दत गर्नुका साथै ग्रामीण क्षेत्रको पुरुत्थान समेत भएको छ।