दाभोस कार्यसूची संवादमा सी सहभागी हुनुहुने
2021-01-19 15:54:26cri
Share with:

विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्वाबको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २५ तारिख पैचिङदेखि भिडियोमार्फत् विश्व आर्थिक मञ्च “दाभोस कार्यसूची” संवादमा उपस्थिति जनाउनुका साथै विशेष सम्बोधन गर्नुहुनेछ।